`

कुलमानको उपस्थितिमा यातायात व्यवस्था विभाग सफाइ (तस्बिरहरु)

Nepal One HD ३ असोज २०८२ १३:२१
प्रमुख खबर

काठमाडौँ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको उपस्तिथिमा “हाम्रो ठाँउ हामी बनाऔं” भन्ने नाराका साथ पुर्ननिर्माण अभियानले संविधान दिवसको अवसरमा जेनजी आन्दोलनमा जलेको यातायात व्यवस्थापन विभाग सफाइ गरेका छन । २५-३० जना युवाको समुहले विभाग सफा गरेका हुन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *