खाली हात निराश फर्किए विपिनकी आमा र बहिनी (फोटोफिचर)

प्रमुख खबर

काठमाडौं। हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् ।
विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरु खाली हात फर्किनुपरेको हो । उनीहरु कतार एयरवेजबाट आज बिहान काठमाडौं आइपुगेका हुन् ।




प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको