`

वसन्तपुरमा अञ्जली दिदीको सामूहिक भाइटीका (तस्बिरहरू)

Nepal One HD ७ कार्तिक २०८२ १०:३१
प्रमुख खबर

 काठमाडौँ । हरेक वर्षको भाइटीकाझैं यो वर्षपनि अञ्जली दिदीले सामूहिक भाइटीका लगाइ दिएकी छिन्।

२०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाउँदै आएकी अञ्जली दिदीले यसवर्ष पनि भाईटीका आयोजन गरेकी हुन् ।

भाइटीका परम्पराको नियमितता मात्र नभएर श्रद्धा, माया र भावना समेत साटासाट गरी मनाइने उत्सव भएको कारण पनि कोहीको निधार खाली नहोस् भने हरेक वर्ष सामूहिक भाइटीका लगाउँदै आएको उनले जानकारी दिइन् ।

काठमाडौँको मरुमा रहेको काष्ठमण्डप मरु सतलको गोरखनाथ परिसरमा आज (आइतबार) उनले सयौँको संख्यामा सामूहिक भाइटीका लगाइ दिएकी  हुन्। अञ्जली दिदिले तिहारको अवसरमा भाइटीका लगाइदिएको यस वर्षसँगै २६ वर्ष पूरा भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *