पश्चिमी वायुको प्रभावले धुम्मियो काठमाडौं (तस्बिरहरू)
प्रमुख खबर
काठमाडौं। पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव मौसममा परेको छ । देशका विभिन्न भागमा हल्का वर्षा र हिमपात भएको छ ।
काठमाडौं उपत्यका पनि धुम्म देखिएको छ र हल्का पानी परेको छ ।













प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
