`

तस्बिरमा हेर्नुस् कीर्तिपुरमा किसानहरू धान सुकाउन व्यस्त

Nepal One HD २१ कार्तिक २०८२ १४:२८
प्रमुख खबर

कीर्तिपुर । कीर्तिपुरका किसानहरूलाई अहिले धान सुकाउने चटारोमा परेको छ ।

जेष्ठको अन्तिम हप्ता र असार महिनामा रोपिएको धान अहिले भित्राउन उनीहरू व्यस्त देखिएका हुन ।

देशभरी परेको मोन्था चक्रवात, पश्चिमी वायुको प्रभावका कारण केही दिन ढिला गरी अहिले किसानहरु धान सुकाउन र भित्राउने गरी रहेको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *