अर्थमन्त्री खनालले संसद् भवन अगाडि गरे दीप प्रज्वलन
राजनीति
काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले जेनजी आन्दोलनका शहीदहरूको लागि संसद् भवन अगाडि दीप प्रज्वलन गरेका छन् ।

आज साझँ उनले आन्दोलनको दुई महिना पुगेको अवसरमा शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरेका हुन् । गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार,बेथितिविरुद्ध आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा दर्जनौँले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
