`

दुर्गा प्रसाईं समूहसँग वार्ता गर्दै सरकार

Nepal One HD २६ कार्तिक २०८२ ११:००
राजनीति

काठमाडौं । सरकारले दुर्गा प्रसाईं समूहसँग वार्ता गर्दैछ । मंसिरको पहिलो साताबाट आन्दोलनको घोषणा गरेको समूहसँग गृह मन्त्रालयले वार्ता गर्न लागेको हो । वार्ता गृह मन्त्रालयमै हुन लागेको जनाइएको छ ।

वार्तामा प्रसाईंका तर्फबाट माधवप्रसाद खतिवडासहित छजना रहनेछन् । प्रसाईं भने वार्तामा सहभागी छैनन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *