माधव-प्रचण्डको सहारा लिन पुगे भीम रावल
प्रमुख खबर
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी र भीम रावल नेतृत्वको “मातृभूमि जागरण अभियान, नेपाल”का बीच आज पेरिसडाँडामा सहमती पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा रावल र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
