`

श्रममन्त्री भण्डारीले सम्हाले कार्यभार (तस्बिरहरू)

Nepal One HD २६ मंसिर २०८२ १८:००
राजनीति

काठमाडौँ ।  नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारीले मन्त्रालयको कार्यभार सम्हालनेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन्। उनलाई मन्त्रालयका सचिव कृष्णहरी पुस्कार लगायतका कर्मचारीले स्वागत गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *