`

वन तथा वातावरण मन्त्री चौलागाईंले सम्हाले पदभार

Nepal One HD २६ मंसिर २०८२ १८:०३
राजनीति

काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईं पदभार ग्रहण गरेका छन्।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री चौलागाईंले पदभार सम्हालेका हुन्। मन्त्रालयमा उनलाई कर्मचारहरूले स्वागत गरेका छन्।

चौलागाईं कर्णाली विकासको क्षेत्रमा काम गर्दै आएका अनुसन्धानकर्ता हुन्। ग्रामीण विकासका कार्यक्रमहरूमा काम गरेका उनलाई कतिपयले एनजिओकर्मी पनि भनेर चिन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *