कास्कीको तीन क्षेत्रमै नेकपाको उम्मेदवारी दर्ता
निर्वाचन विषेश
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीनै उम्मेदवारले कास्की जिल्लाका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
पार्टीका तर्फबाट कास्की क्षेत्र नम्बर १ मा राजकाजी गुरुङ (करण), क्षेत्र नम्बर २ मा हेमबहादुर थापा (किरण) र क्षेत्र नम्बर ३ मा गोपाल गिरी उम्मेदवार बनेका छन् ।
निर्वाचन आयोगको तालिकाअनुसार नेकपाका उम्मेदवारहरूले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
