राष्ट्रियसभामा सुदूरपश्चिमबाट भण्डारी निर्वाचित
निर्वाचन विषेश
कैलाली । राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिमबाट महिलातर्फ नेकपा एमालेकी उम्मेदवार लीला भण्डारी विजयी भएकी छन् । उनले ३,९९४ मत प्राप्त गरेकी छन् । उनकी प्रतिष्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की रोजी बस्नेतले १,६७५ मत पाएकी छन् ।
खुल्लातर्फको मतगणना जारी छ । खुल्ला एक स्थानका लागि नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीबीच प्रतिष्पर्धा छ । कांग्रेस–एमाले गठबन्धनका कारण उनको पनि जित निश्चित छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
