पूर्वराजा ज्ञानेन्द्र शाहले गरे जानकी मन्दिरमा पूजा
प्रमुख खबर
काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र साहले जनकपुरधास्थित जानकी मन्दिर दर्शन गरेका छन् । आज उनले जानकी मन्दिरमा पूजा पाठ गरेका हुन ।
पूजा पाठ पश्चात जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले पूर्व राजा साहलाई जानकी मन्दिरको चाँदीको प्रतीमा उपहार स्वरुप दिएका थिए । सो क्रममा महन्थ दासले पूर्व राजा साहलाई २०४७ पछिको संविधानलाई हटाउन आग्रह गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
