रास्वपा वरिष्ठ नेता बालेन शाह कञ्चनपुरमा (तस्वीरहरु)
प्रमुख खबर
कञ्चनपुर । कञ्चनपुरमा रास्वपाका वरिष्ठ नेता बालेन शाह । उनले आज जिल्लाका ३ वटै निर्वाचन क्षेत्र भ्रमण गरेका छन् । कञ्चनपुर–१ मा जनकसिंह धामी कञ्चनपुर–२ मा दीपक बोहरा
र कञ्चनपुर–३ मा ज्ञानेन्द्र महता उम्मेदवार छन् । तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
