राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीको घोषणापत्र सार्वजनिक
निर्वाचन विषेश
काठमाडौं । राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
अध्यक्ष महतोले पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रम गरी मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा ‘स्वदेशवादीको आह्वान, जाँतो छापमा मतदान’ उल्लेख छ ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष महतोसँगै वरिष्ठ उपाध्यक्ष कमला गुरुङ, महासचिवद्वय केशव झा, अनिल महासेठ, सचिव शेरबहादुर शाह, नेताहरू बलराम वाग्ले, शिवेस बज्राचार्य, अनुप बुढामगर, इन्द्र श्रेष्ठ, गमन फडेरा, सुभासिनी श्रेष्ठ, विकास घिमिरे, कृष्ण रावत, इन्दिरा थापालगायत थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
