`

रास्वपाका सभापति रवि लामिछाने आज सर्लाही जाँदै

Nepal One HD १३ फागुन २०८२ ९:०८
राजनीति

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज सर्लाही जाँदैछन् ।

आज सभापति लामिछाने महोत्तरीको बर्दिबास हुँदै सर्लाही प्रवेश गर्नेछन् । उनि दिउँसो २स्१५ बजे सर्लाहीको लाल बन्दी आउने छन् । त्यसपछि बयल बास, हरिपुर्ला, मलंगवा, गोडैत, बलरा, सिसौट, धनकौल, बरहथवा, नयाँ रोड हुँदै साँझ ५स्१० बजे रौतहटतर्फ जाने बताइएको छ ।

सभापति लामिछानेको आगमनसँगै क्षेत्रको राजनीतिक माहोल थप तातिने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *