प्रधानमन्त्री कार्कीले धापासीबाट मतदान गर्दै
निर्वाचन विषेश
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर एकैचरणमा मतदान हुने छ ।
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत धापासीस्थित एक विद्यालयबाट मतदान गर्ने उनको सचिवालयले जनाएको छ । सुरक्षाकर्मीको समन्वयमा प्रधानमन्त्री मतदान गर्न जाने भएकाले समय निश्चित नभएको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
