१८ वर्षपछी गरे विप्लवले मतदान
निर्वाचन विषेश
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले १८ वर्षपछी मतदान गरेका छन्।
विप्लवले रोल्पाको परिवर्तन गाउँपालिका-३ थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक बिद्यालय मतदान केन्द्र बाट मतदान गरेका हुन ।
विप्लवको सचिवालयका नारायण चन्दका अनुसार यसअघि विप्लवले २०६४ को संविधान सभा निर्वाचनमा मतदान गरेका थिए। त्यसयता उनले कहिलै मतदान गरेका थिएनन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
