झापा-५ मा खस्यो ४५ प्रतिशत मत
निर्वाचन विषेश
दमक । झापा क्षेत्र नम्बर-५ मा ४५ प्रतिशत मत खसेको छ ।
झापा-५ का मतदान अधिकृतका अनुसार मध्याह्न १२ बजेसम्म ४५ प्रतिशत मत खसेको हो ।
यो क्षेत्रमा १ लाख ६३ हजर ३ सय ७९ मतदाता रहेका छन् । जसमा पुरुष मतदाता ८१ हजार ८१, महिला मतदाता ८२ हजार २९६ र अन्य २ जना मतदाता छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
