काठमाडाैं जिल्ला अदालत पुगे रवि
बिशेष
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् ।
सहकारी प्रकरणको मुद्दामा तारेख बुझ्न लामिछाने आइतबार बिहान काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
