`

ओली पक्राउको विरोधमा झापामा पनि प्रदर्शन (तस्बिरहरु)

Nepal One HD १५ चैत २०८२ १३:२६
राजनीति

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओली पक्राउको विरोधमा एमाले झापाले पनि विरोध प्रदर्शन गरेको छ। 

आज देशैभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने क्रममा उनीहरुले दमक क्षेत्रमा प्रदर्शन गरेका हुन्। 

एमाले अध्यक्ष ओली शनिबार बिहान गुन्डुबाट पक्राउ परेका थिए। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *