भरतपुर ५ को रोयल फर्निचरमा भीषण आगलागि
प्रमुख खबर
चितवन – भरतपुर महानगरपालिका ५ स्थित रोयल फर्निचरमा भीषण आगलागि भएको छ । सोमबार बिहान ३ बजेदेखि लागेको आगो निभाउन ३ वटा दमकल प्रयोग गरिएको थियो ।
आगो निभाउन भरतपुर महानगरपालिकाको दमकल,गैंडाकोट नगरपालिकाको दमकल ,कालिका नगरपालिकाको दमकल र नेपाली सेनाको दमकल प्रयोग गरिएको थियो । आगलागि साढे २ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागिको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
