उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने हर्क साम्पाङको दाबी
राजनीति
काठमाडौं – उपसभामुख पदमा हर्क साम्पाङले दाबी गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफ्नो पार्टीबाट उपसभामुख पदका लागि महिला उम्मेदवार खडा गर्न
लागेको बताएका छन् । उनले लेखेका छन् -‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ । अब उपसभामुख चयनको निर्वाचन हुँदै छ । हामी महिला उम्मेदवार खडा गर्दै छौँ । हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई । ७ भोट आउँछ कि १८९ ?
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
