`

संसदको नयाँ उपसभामुख बन्दै रुबी कुमारी, रास्वपाले गर्यो समर्थन

Nepal One HD २६ चैत २०८२ १४:१५
राजनीति

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि २५ वर्षीय रुबीकुमारी ठाकुर श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवार बनेकी छन् । सत्तारुढ दल रास्वपाले उनलाई समर्थन गर्ने निर्णय गरेको जानकारी पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले दिएका छन् ।

‘उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय रास्वपाले गरेको छ,’ बुर्लाकोटीले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *