मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री शाहको छलफल जारी (तस्वीरहरु)
प्रमुख खबर
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले बिहीबार मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन्।
छलफलमा मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कर्णालीका मुख्यमन्त्री यामलाल कडेल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य सहभागी थिए।
प्रधानमन्त्री शाहले यसअघि सांसदहरूसँग प्रदेशगत रूपमा छलफल गरेर सम्बन्धित क्षेत्रका समस्या र समाधानका उपायबारे कुराकानी गरेका थिए।
तस्वीरहरु:











प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
