संसद् बैठक सुरु भएलगत्तै हर्कको दलको अवरोध
राजनीति
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भए लगत्तै श्रम संस्कृति पार्टीले अवरोध गरेको छ ।
सभामुख डीपी अर्यालले बैठकको कार्यसञ्चालन गरे लगत्तै अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङसहितका सांसदहरू उठेर अवरोध गरेका हुन् ।
तर, सभामुख अर्यालले संसद् अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र वाचन गर्ने र मौन धारण गरेपछि समय दिने भन्दा अध्यक्ष साम्पाङसहितका सांसदहरू बसे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
