`

राष्ट्रपति भेट्न शीतल निवास पुगे सभामुख अर्याल, के भयो कुराकानी ?

Nepal One HD २९ वैशाख २०८३ १२:४६
राजनीति

काठमाडौं। सभामुख डोलप्रसाद अर्याल (डिपी) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न मंगलबार शीतल निवास पुगेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

भेटवार्ताको विस्तृत विषय सार्वजनिक नभए पनि समसामयिक परिस्थितिबारे विचार आदान–प्रदान भएको बताइएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *