`

निर्देशक कृष्ण चापागाईँको निधन

Nepal One HD २७ जेठ २०८३ १०:१९
चलचित्र

काठमाडौँ । नेपाली चलचित्रका लेखक, निर्माता तथा निर्देशक कृष्ण चापागाईँको निधन भएको छ । अमेरिकामा रहँदै आएका चापागाईँको उपचारको क्रममा बुधबार निधन भएको हो । केही दिनअघि स्वास्थ्य समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए ।

उनले इज्जतदार, निखिल दाइ, एक नजर ,दिदिभाई,चट्टान लगायतका चलचित्र लेखन÷निर्देशन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *