कक्षा १२ को नतिजा प्रकाशित, ६९.७५ प्रतिशत उत्तीर्ण
प्रमुख खबर
काठमाडौं – परीक्षा सञ्चालनको ३५ दिनमै कक्षा १२ को नतिजा प्रकाशन भएको छ। आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाको नतिजा प्रकाशन गरेको हो। परीक्षामा नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण भएका छन् ।
परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
