रास्वपा महामन्त्रीमा ८ जनाको प्रतिस्पर्धा,को-को ?
राजनीति
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
चितवनमा जारी महाधिवेशनको दोस्रो चरणअन्तर्गत पदाधिकारी निर्वाचनका लागि सार्वजनिक गरिएको अन्तिम उम्मेदवार सूचीअनुसार प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, सञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य महामन्त्री पदको प्रतिस्पर्धामा उत्रिएका छन्।
निर्वाचन समितिका अनुसार अन्तिम नामावली सार्वजनिक भएसँगै महामन्त्री पदका लागि आठ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
