रहेनन् लियोनल मेसीका पिता जर्ज मेसी
खेलकुद
काठमाडौं – अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीका बुबा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ।
अर्जेन्टिनाको सञ्चारमाध्यम इन्फोबाएका अनुसार लामो समयदेखि बिरामी रहेका जर्जको रोसारियोस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
जर्ज मेसी लियोनलका बुबा मात्र नभई लामो समयसम्म उनका एजेन्टसमेत थिए। मेसीको बाल्यकालदेखि नै उनले छोराको फुटबल करिअरमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
