`

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

Nepal One HD २६ साउन २०८३ ९:२२
प्रमुख खबर

काठमाडौं । वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमलको ७९ वर्षको उमेरमा निधन भएको छ ।

उनको  मंगलबार विहान जनकपुरधानको प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । सोमबार राती एक्कासी स्वास्थ्यमा समस्या देखापरेपछि उनलाई अस्पताल लगिएको थियो ।

उनको आजै दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *