बालबालिकालाई खाना र पानीबाट वञ्चित गरेको भन्दै सरकारको आलोचना
प्रमुख खबर
काठमाडौं । बालबालिकालाई खाना र पानीसमेत उपलब्ध नगराइएको आरोप लगाउँदै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको आलोचना भएको छ।
सामाजिक सञ्जालमा एक व्यक्तिले बालबालिकाको गाँस र पानीको अधिकार खोसिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।
उनले सरकारको सुशासन र ‘ज्ञानको क्रान्ति’ माथि प्रश्न उठाउँदै भोकाएका बालबालिकाको आँसु सरकारका उपलब्धिभन्दा बढी इतिहासमा स्मरण हुने टिप्पणी गरेका छन्।
उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बालबालिकाको आधारभूत अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
