अवैध लागूऔषध गाँजासहित पक्राउ

समाचार
भक्तपुर – भक्तपुर नगरपालिका–१ यति कार्पेट जय नेपाल चोक बस्ने २१ वर्षीय विकेश तामाङलाई अवैध लागूऔषध गाँजा (एक किलो)सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग दुधपाटीबाट खटिएको प्रहरीले उनलाई बा३१प ३९८०, बा८७प ११८६ नम्बरको मोटरसाइकल र उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट