`

नेता पुनलाई भेट्न अस्पताल पुगे प्रचण्ड

Nepal One HD ३ माघ २०७९ १४:५९
समाचार

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुमेरु अस्पताल पुगेका छन् । मंगलबार पार्टीका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन् ।

चुनावपछि रोल्पा पुगेका पुनलाई स्वास्थ्यमा समस्या देखिएपछिगत पुस ३० गते हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। उनी वंशाणुगत जण्डिसबाट पीडित छन् ।


प्रतिक्रिया