राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची !

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची !

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने एउटा मात्र सम्भावित कार्यसूचीमा अपराह्न ४ बजे बैठक बस्ने भएको हो ।

Reporter