रवि लामिछानेलाई आजै पार्टी सभापति बनाउने रास्वपाको तयारी

प्रमुख खबर

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई पुन पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ ।
शुक्रबार र्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो ।
लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै उनलाई पुन पार्टी सभापति गर्न लागेको एक नेताले बताए । उनका अनुसार आइतबार दिउँसो ३ बजे पार्टीले केन्द्रिय समितिको बैठकमा लामिछानेलाई पुन पार्टी सभापति घोषणा गर्न लागेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट