`

प्रधानमन्त्री प्रचण्ड र रास्वपा पार्टीका सभापति लामिछानेबीच भेटवार्ता

Nepal One HD १७ माघ २०७९ ११:१३
प्रमुख खबर

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

सर्वोच्च अदालतले नागरिकता अवैध घोषणा गरेपछि गृहमन्त्रीबाट राजीनामा दिएका लामिछाने पुनः सोही पदमा फर्कनका लागि प्रधानमन्त्रीलाई भेटिरहनुभएको छ ।


प्रतिक्रिया