देवीप्रसाद ढकाल वागमती मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त

समाचार
हेटौंडा । देवीप्रसाद ढकाल वागमती प्रदेशका मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छ्न् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लहकारमा भक्तपुर नगरपालिका १० निवासी ढकाललाई प्रदेश राज्यमन्त्रीसरह सेवा सुविधा रहनेगरी नियुक्त गरिएको हो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका ढकाल अर्थ तथा योजना विभागमा पनि छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट