`

गृहमन्त्रालयले ल्यायो सीडीओको पदस्थापन वा सरुवा गर्ने नयाँ नियम

Nepal One HD १७ माघ २०७९ १४:१५
समाचार

काठमाडौं । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी नयाँ नियम ल्याएको छ । गृहले अब काठमाडौंसहित ‘क’ वर्गका १२ वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी ९सीडीओ० हुन गृहमन्त्रालय, विभाव वा अन्तरर्गत कम्तीमा पनि एक वर्ष काम अनिवार्य गर्ने जस्ता नयाँ नियम ल्याएको हो ।

काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा पदस्थापन वा सरुवा गर्दा वा काज खटाउँदा ‘ख’ र ‘ग’ वर्गका जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेकालाई खटाउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

यस्तो छ पूर्णपाठ……………………….. [pdf-embedder url=”https://nepalonehd.com/wp-content/uploads/2023/01/CDO_Procedure_Final.pdf”]


प्रतिक्रिया