एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै

राजनीति

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।
मध्यान्ह १२ बजेपछि बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमाथि छलफल हुने उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा राष्ट्रपति चुनावका सन्दर्भमा पनि छलफल हुने छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट