मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने विप्लवको निर्णय

प्रमुख खबर
काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने निर्णय गरेको छ।
बुधबार काठमाडौँमा पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको नवौं केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै क्रान्तिकारी कम्युनिष्ट आन्दोलन, वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने नीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
बैठकले विश्वका मालेमावादी पार्टीहरुसँग भाइचारा सम्बन्ध कायम राख्दै कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ।
यस्तो छ विप्लवको निर्णयहरु :-





प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट