`

प्रतिनिधिसभाको बैठक ३ बजे

Nepal One HD २९ माघ २०७९ ७:०८
प्रमुख खबर

काठमाडौं, २९ माघ । संघीय संसद अन्र्तगतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । 

संघीय संसद सचिवालयका अनुसार आज अपरान्ह ३ बजे उक्त बैठक बस्दैछ । 

गत शुक्रवार राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्वोधन गरे पछि स्थगित भएको बैठक आजवाट प्रारम्भ हुन लागेको हो । 


प्रतिक्रिया