`

अर्थमन्त्री पौडेलको पत्रकार सम्मेलन ५ बजे

Nepal One HD २९ माघ २०७९ ९:४६
प्रमुख खबर

काठमाडाैं, २९ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन्।अर्थमन्त्रालय पौडेलको सचिवालयका अनुसार बजेटको मध्याबधी समिक्षा गर्न साँझ ५ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

सरकारी कोषको खर्च कटौतीलाई प्राथमिकता राखेका अर्थमन्त्री पौडेल मुलुकको अर्थतन्त्र सम्हालिदैँ गएको बताउँदै आएका छन । 


प्रतिक्रिया