मजदुर कुटिएको विरोधमा यातायात व्यवसायीले गरे चक्रपथमा चक्काजाम

प्रमुख खबर

काठमाडौं – ट्राफिक नियमविरुद्ध आन्दोलति बनेका यातायात मजदुरले सडक अवरुद्ध गरेका छन् ।
मजदुर कुटिएको विरोधमा यातायात व्यवसायी आन्दोलित भएका हुन । आज यातायात व्यवसायीले काठमाडौँको गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजाम गरेका छन् ।
बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ । ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै यातायात व्यवसायीहरुले सडक अवरुद्ध गरिएका हुन ।
‘
प्रतिक्रिया
ताजा अपडेट