सभामुख घिमिरेको प्रेस संयोजकमा शेखर अधिकारी

राजनीति

काठमाडौं / सभामुख देवराज घिमिरेको प्रेस संयोजकमा शेखर अधिकारी नियुक्त भएका छन् ।
‘सभामुखज्यूले मलाई आफ्नो प्रेस संयोजकमा नियुक्त गर्नुभएको छ,’ अधिकारीले न्युज कारखानासँग भने
अधिकारी लामो समयदेखि संसदीय पत्रकारितामा सक्रिय रहँदै आएका छन् । उनीसँग कान्तिपुर, नेपाल टेलिभिजनलगायत सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट