हेलो सरकारद्धारा ७५ वटा समस्या समाधान

राजनीति

काठमाडौं । हेलो सरकारले आज ७५ वटा समस्या समधान भएको जानकारी दिएको छ ।
हेल्लो सरकारमा आएका ५० वटा गुनासो दर्ता भएकाे बिगतका सहित ७५ वटा गुनासो समाधान भई फस्यौट गरिएको हेल्लो सरकारले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट