`

यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई सभापति देउवाको बधाई

Nepal One HD १८ फागुन २०७९ २१:५१
समाचार

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई दिएका छन् । बिहिबार सामाजिक सञ्जाचलमार्फत देउवाले नेपाली टिमलाई बधाई दिएका हुन् ।

उनले भने, “ श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई तथा शुभकामना ।”


प्रतिक्रिया