रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा गृह जिल्लामा दीप प्रज्ज्वलन

समाचार

काठमाडौं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा दीप प्रज्ज्वलन गरिएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका पौडेल बिहिबार भएको राष्ट्रपति निवाृचनमा विजयी भएका हुन् ।
उनी राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा उनको गृह जिल्ला तनहुँको दमौली व्यास नगरपालिका–३ अनसन चौतारीमा दीप प्रज्ज्वलन गरिएको हो ।दीप प्रज्ज्वलन नेपाल विद्यार्थी सङ्घ भानुभक्त क्याम्पस एकाइको आयोजनामा गरिएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट