एमालेले बाेलायाे सचिवालय बैठक

राजनीति
काठमाडाैं – नेकपा एमालेले सचिवालय बैठक बाेलाएकाे छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बिहान बस्ने गरी एमालेले सचिवालयको बैठक बोलाएको हाे । बैठक शनिबार बिहान ९ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयाे ।
बैठकले उपराष्ट्रपतिकाे उम्मेदवार टुंगाे लगाउने बताइएकाे छ । बैठकमा राष्ट्रपति चुनावकाे समेत समीक्षा हुने बताइएकाे छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट